Investigative · Press · Analysis
News
Original investigative writing · प्रमाणित रिपोर्टिङ
01
Investigation · OpenAI · San Francisco
A New Class of Intelligence — and a New Set of Doubts
OpenAI shipped its most aggressive model yet on April 23. Within thirty-six hours an independent benchmark said it hallucinates more than every rival, the UK's safety institute couldn't verify what was released, and DeepSeek undercut its price six-to-one.
02
अनुसन्धान · सुर्खेत, कर्णाली
इनिशा विकको हत्या: तथ्यप्रमाण र अभियोगबीचको खाडल
सुर्खेतकी १६ वर्षीया दलित किशोरी वनमा मृत भेटिइन्। तीन हप्तापछि चार जना ठिटालाई सामूहिक बलात्कार र हत्याको आरोप — तर प्रहरीको आफ्नै अनुसन्धान, सीसीटीभी र पोलिग्राफले एक जनालाई मात्र देखाएको।
03
Investigation · खुर्कोट प्रहरी हिरासत
तेह्र दिन, एक मृत्यु
सिन्धुली खुर्कोट प्रहरी हिरासतमा २३ वर्षीय श्रीकृष्ण विकको शङ्कास्पद मृत्यु — चैत २८ देखि वैशाख ११ सम्म।